skip to Main Content
Kawasoti-8, Nawalparasi +977-78-540976, 9845716329 info@smdco.org.np
अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवस सम्बन्धी सूचना

अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवस सम्बन्धी सूचना

अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने मूल समारोह समितिको कार्यक्रममा आफ्ना कार्यक्रमहरु समावेश गर्न चाहनुभएका अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्था लगायत सबै संघसंस्थाहरुलाई उक्त कार्यक्रमहरुको सूची भोलि साँझ ५ बजे सम्ममा यस ईमेलमा did@nfdn.org.np पठाईदिनहुन मन्त्रालयको तर्फबाट हार्दिक अनुरोध गरिन्छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

Back To Top