अपाङ्गता भएका व्यक्तिहरुका लागी भएका कानुनमा व्यवस्था भएका सेवा, सुविधा र अवसर
अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा सुसूचित गराई अधिकार उपभोगमा सघाउ पुर्याउने तथा अपाङ्गता विषयको मूल प्रवाहीकरणमा सघाउ पुर्याउने उद्देश्यका साथ यो सामाग्री तयार पारिएको हो।
हालसम्म २०७१ साल सम्मका प्रावधानहरू अध्यावधिक गरिएको छ।
तलको विषयसुची पढेर आफुले जान्न चाहेको विषयमा क्लिक गर्नसकिनेछ। सो विषय पढिसकेपछि पुन- विषय सुचीमा फर्कनुहोस भन्ने लिङ्कमा क्लिक गरेर फेरी विषय सुचीमा फर्कन सकिन्छ।
अपाङ्गता स्रोत पुस्तिकामा भएका सम्पुर्ण व्यवस्थाको PDF भर्सन डाउनलोडका लागी यहाँ क्लिक गर्नुहोस्।