अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु
खस्यौली, १३ चैत : बुटवल उपमहानगरपालिकाले नगरभित्र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरले अपाङ्गता परिचयपत्र कार्यविधि–२०७५ जारी गरेसँगै परिचयपत्र वितरण शुरु गरेको हो । उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन अपाङ्गता…